वीररस
ना.
- साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्वक काम गर्न लाग्दा मनमा आउने उत्साह र साहसबाट पैदा हुने एक रस; नवरसमध्ये एक। (यो रस चार प्रकारको मानिएको छ- दानवीर, धर्मवीर, युद्धवीर र दयावीर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)