वीरलोक

ना.

  1. युद्धक्षेत्रमा हिम्मतका साथ शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने लोक; वीरगति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)