वीरेन्द्र प्रज्ञालङ्कार

ना.

  1. नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्हरूलाई प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गर्ने गरिएको मानार्थ प्रज्ञालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)