वीरेन्द्र वीरविक्रम शाहदेव

ना.

  1. वि. सं. २०२८ देखि २०५८ जेठ १९ गतेसम्म नेपालमा शासन गर्ने शाहवंशीय दसौँ राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)