वीर्य
ना. [सं.]
- खाएका पदार्थका रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु; शुक्र।
- पौरुष; पुंस्त्व।
- वीरता; पराक्रम।
- शरीरभित्रको सारतत्त्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)