वीर्यकोष

ना.

  1. शुक्रकीटमा परिणत हुन सक्ने अन्य कोषको अन्तिम रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)