वीर्यवान्

वि.

  1. वीर्य वा तेज भएको; बलियो; शक्तिशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)