वीर्यशाली

वि.

  1. शरीरमा शक्ति वा फुर्ती भएको; शक्तिशाली; पराक्रमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)