वृक्षरेखा

ना.

  1. पहाडको रुख उम्रन सक्ने उचाइसम्मको रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)