वृक्ष

ना. [सं.]

  1. रुख; बोट।
  2. कुनै विषय वा कुराको मूल रूप वा आदि रूपलाई फेद र अवान्तर कुरालाई हाँगाबिँगा मानेर वृक्षका रूपमा देखाइएको चित्र (जस्तै- वंशवृक्ष)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)