वृक्षारोपण
ना.
- उजाडिँदै गएको पाखापखेरा र गाउँ, सहरनजिकका भागहरूलाई हरिलोभरिलो बनाउने र जलवायुका दृष्टिले स्वास्थ्यप्रद र अनुकूल बनाउन विभिन्न जातका वृक्ष लगाउने काम; भूक्षय रोक्न र दाउरा, घाँसपातको काम चलाउन विभिन्न किसिमका बोटबिरुवा लगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)