वृज्जि
ना. [सं.]
- नेपालको पश्चिमी तराई, तिरहुत र मिथिलातिर बसोबास गरेका, एक समय गणतान्त्रिक व्यवस्था चलाउने एक प्राचीन जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)