वृत्त

ना. [सं.]

  1. केन्द्रबाट बराबर दुरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र; गोल परिधि भएको क्षेत्र।
  2. गोलाकार क्षेत्रको परिधि; बाटुलो घेरो; मण्डल।
  3. वृत्तान्त।
  4. अक्षरहरूको सङ्ख्याका आधारमा बनेको छन्द; वार्णिक र मात्रिक छन्द।
  5. परिधि भएको; गोलो; बाटुलो।
  6. भएको, घटेको वा अस्तित्वमा आएको; घटित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)