वृद्धिश्राद्ध
ना.
- विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्य र अन्य धार्मिक अनुष्ठान गर्दा पूर्वाङ्गमा गरिने श्राद्ध; नान्दीमुखी श्राद्ध; आभ्युदयिक श्राद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)