वृन्त

ना. [सं.]

  1. फलफूल, पात आदिको डाँठ; सागपात आदिको पातका फेदपट्टिको मोटो भाग; भेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)