वृन्दावन

ना.

  1. मथुराको उत्तरतिर रहेको एक वन; कृष्णको क्रीडास्थल मानिएको हिन्दुहरूको प्रसिद्ध एक तीर्थस्थल।
  2. घनघोर जङ्गल; बिन्द्रावन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)