वृश्चिक
ना. [सं.]
- ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये आठौँ राशि।
- बिच्छी।
- सूर्योदय हुँदा प्रायः वृश्चिक राशिको उदय हुने मङ्सिर महिना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)