वृष

ना. [सं.]

  1. साँढे।
  2. ज्योतिषमा बाह्र राशिमध्ये दोस्रो राशि।
  3. कुनै वर्ग वा समूहको श्रेष्ठ व्यक्ति।
  4. शिवको वाहन; नन्दी।
  5. धर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)