वृषली

ना.

  1. शूद्र जातिकी स्त्री।
  2. सन्तान नभएकी स्त्री; बाँझी स्त्री।
  3. बाह्र वर्षकी अविवाहित कन्या।
  4. रजस्वला भए पनि विवाह नहुनाले पिताका घरमा रहने कन्या।
  5. रजस्वला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)