वृषोत्सर्ग
ना. [सं.]
- मानिस मरेको एघारौँ दिन मृतकका उद्देश्यले क्रियापुत्रीले र आफ्नो क्रिया आफैँले गर्दा जिउँदो मानिस आफैँले साँढे डाम्न लगाएर छोड्ने धार्मिक कृत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)