वृष्टि

ना. [सं.]

  1. बादलबाट जल वा पानीको धारो लाग्ने काम; झरी; वर्षा।
  2. पानी परे झैँ कुनै वस्तु थोरै वा धेरै मात्रामा ओइरिने वा झर्ने काम; ओइराइ; झराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)