वृष्टिछाया

ना.

  1. वाष्पयुक्त वायुलाई रोक्ने पर्वतश्रेणीको पछिल्तिर परेको क्षेत्र; वायुविमुख जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)