वृष्टिमान

ना.

  1. झरीवर्षाको नापो गर्ने यन्त्र; वर्षामापक यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)