वेग

ना. [सं.]

  1. कुनै वस्तुको ज्यादै छिटो चाल; शीघ्र गति।
  2. नदी आदिको बग्ने क्रिया; प्रवाह।
  3. जोर; झोक्का।
  4. आवेग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)