वेगवान्

वि.

  1. ठुलो वेग भएको; शीघ्र गति भएको; ज्यादै छिटो उड्ने वा हिँड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)