वेगी

वि.

  1. वेग भएको; वेगवान्।
  2. काममा लागिरहने।
  3. हुलाकी; हल्कारो; बाज चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)