वेडा

ना. [सं.]

  1. काठ, बाँस आदि मिलाई तार, डोरी आदिले जोल्ठ्याई नदी पार गर्नका लागि बनाएको साधन; डुङ्गा; नाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)