वेताल
ना. [सं.]
- शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि।
- शिवको एक गण।
- द्वारपाल।
- रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)