वेत्ता

वि. [सं.]

  1. राम्ररी जान्ने; ज्ञाता; जानिफकार।
  2. कुनै नामवाचक शब्दको पछिल्तिर रहेर ज्ञाता वा जान्ने अर्थ बुझाई विशेषण बनाउने शब्द (जस्तै- तत्त्ववेत्ता, शास्त्रवेत्ता इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)