वेदाङ्ग
ना. [सं.]
- शरीरका अङ्ग जस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद-छन्दशास्त्र, हात-कल्प, आँखा-ज्यौतिष, कान- निरुक्त, नाक-शिक्षाशास्त्र र मुख-व्याकरण)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)