वेदाध्ययन

ना. [सं.]

  1. वेद पढ्ने काम; वेदको अध्ययन।
  2. ब्राह्मणका षोडश संस्कारमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)