वेदान्ती

वि.

  1. वेदान्तमा प्रतिपादित विचारको अनुसरण गर्ने; वेदान्तदर्शनको अनुयायी; ब्रह्मवादी। ३. वेदान्त जान्ने। ना. ३. वेदान्तशास्त्रको विद्वान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)