वेधक
वि.
- कुनै वस्तुमा वारपार छिचोल्ने गरी प्वाल पार्ने।
- तारो आदिलाई निसाना बनाई हान्ने।
- कुनै ग्रह अर्को ग्रहको सामु भएको वेला अर्को ग्रहको तेज हरण गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)