वैकल्या
ना.
- विवाह गर्ने वाग्दान भइसकेपछि वर मर्नाले वा अन्य कुनै कारणले विवाह हुन नपाएकी स्त्री।
- अङ्गभङ्ग भएकी; विकलाङ्ग (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)