वैकारिक

वि. [सं.]

  1. विकृत वस्तुबाट बनेको; विकार पैदा भएको।
  2. विकारसम्बन्धी; विकारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)