वैकुण्ठ
ना. [सं.]
- कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ; अकाल, अभाव र अपूर्णता नभएको ठाउँ।
- विष्णुलोक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)