वैकालिक
वि. [सं.]
- निश्चित वा निर्धारित समयमा नभएको; हुनुपर्ने समयभन्दा पहिले वा पछि भएको; समय नमिलेको (ध्वनि)।
- असमयमा भएको; असमयको; बेमौसमको।
- साँझपखको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)