वैखरी

ना. [सं.]

  1. कुण्डलिनी चक्रमाथि विन्दुरूपले रहेको अव्यक्त, ईश्वरीय चित्शक्तिले पश्यन्ती र मध्यमा अवस्था पार गरी व्यक्त रूप लिएको वाणी; वाणीको व्यक्त रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)