वैखानस

ना. [सं.]

  1. वानप्रस्थाश्रममा रहेको व्यक्ति; वानप्रस्थी।
  2. कर्मिष्ठ, वनवासी ब्राह्मण; तपस्वी।
  3. कृष्णयजुर्वेदका चार शाखामध्ये, योगीहरूका धर्म, आचार आदि कुरा विवेचन गरिएको एक शाखा।
  4. वानप्रस्थाश्रमसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)