वैजयन्ती
ना.
- झन्डा; ध्वजा; पताका।
- तुलसी, कुन्द, मन्दार, पारिजात र कमल- यी पाँच थरी फूल मिलाई बनाइएको घुँडासम्म आउने माला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)