वैजात्य

ना. [सं.]

  1. विजात हुनाको भाव; भिन्न जातीयता; विजातीयता।
  2. बेमेलपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)