वैज्ञानिकता
ना.
- वैज्ञानिक हुनाको भाव वा अवस्था; विज्ञानसित सम्बन्ध रहेको वा भएको स्थिति; विज्ञानसितको सम्बद्धता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)