वैज्ञानिक
वि. [सं.]
- विज्ञानले आविष्कार गरेको; विज्ञानका सहायताले तयार भएको।
- विज्ञान जान्ने; विज्ञानवेत्ता।
- विज्ञानसम्बन्धी अध्ययन वा काम गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)