वैदूर्य

ना. [सं.]

  1. भित्रपट्टि रातो, पहेँलो, हरियोको केही भाव हुने बहुमूल्य मणि; लसुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)