वैदेशिक
वि. [सं.]
- अर्को देशको; विदेशको; विदेशसम्बन्धी; विदेशी।
- विदेशमा बस्ने मानिस; परदेशी मानिस; विदेशी मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)