वैद्यविद्या/शास्त्र

ना.

  1. वैद्य बन्नका लागि पढ्नुपर्ने शास्त्र; वैद्यविद्यासम्बन्धी शास्त्र; आयुर्वेदीय शास्त्र; वैदाङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)