वैध
वि. [सं.]
- नियमकानुनअनुसार बनेको वा भएको; विधिपूर्वकको; विधानअनुसारको; नियमकानुनसँग नबाझ्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)