वैधर्मिक
वि. [सं.]
- आफ्नोभन्दा भिन्न धर्मको; पराई धर्मको; विधर्मको।
- धार्मिक दृष्टिले नमिल्दो; धर्मसङ्गत नभएको।
- नास्तिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)