वैधुर्य

ना. [सं.]

  1. विधुर हुनाको भाव; स्वास्नी मरेको अवस्था; राँडोपन।
  2. पत्नी वा अन्य प्रियजनबाट वियुक्त भएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)