वैनतेय

ना. [सं.]

  1. विनता नामकी आमाबाट जन्मेको एउटा ठुलो जातको पन्छी; विष्णुको वाहन; गरुड।
  2. अरुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)